सार्वजनीक खरिद

विद्युत् प्राधिकरणले उद्योगहरुलाई भन्यो–मंसिर १२ गतेभित्र बक्यौता बुझाउनू

काठमाडौँ  —  नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो । प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक