
काठमाडौँ — प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त भएका छन्।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईले मंगलबार सचिवमा नियुक्त गरेका हुन्।

सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा सचिव पद रिक्त थियो।
राई सभामुख घिमिरेकै गृहजिल्ला झापाका हुन्।