हिउँ गुमाएको ‘माछापुच्छ्रे हिमाल’ [तस्बिरहरू]

काठमाडौँ —   माछापुच्छ्रे हिमाल कास्कीमा अवस्थित छ। पर्यटकीय सहर पोखरालगायत आसपासका जिल्लाबाट दृष्या अवलोकन गर्न सकिने हिमाल हिउँद लाग्दासमेत हिउँविहीन छ।

जलवायु प्रदूषणले नेपालका हिमालहरू पग्ली रहेको विभिन्न अध्ययनले देखाएका छन्। जुन असर माछापुच्छ्रेले पनि बहन गरेको छ।

हिमाल र हिमालका फाँटहरू हिउँले सेताम्मे हुने यो हिउँदको समयमा माछापुच्छ्रे भने हिउँ गुमाएर कालापचत्थर झै अडिएको छ।

हेनुहोस् तस्बिहरू

तस्बिरः नेपाल न्यूज बैंक