अंग्रेजी नयाँ वर्षकाे सुरुसँगै बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ — अंग्रेजी नयाँ वर्षको सुरुसँगै नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य पनि बढाएको छ।

मंगलबार राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो।

मंगलबार अंग्रेजी वर्ष २०२४ को अन्तिम दिन हो।