अर्थ

रैथाने मह किन्न घरमै पुग्छन् ग्रहाक

तुलसीपुर, भदौ १९ गते । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दस वर्ष भयो । दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरी पालन गरेरै