अर्थ

कोशी सरकारले छुट्यायो धरान उपमहानगरको खानेपानीका लागि चार करोड

विराटनगर, जेठ ३२ गते । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका