खेलकुद

उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई

काठमाडौं, फागुन २३ गते । फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उहाँलाई सो