काठमाडौं । भारतसँग अर्को महिना हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा