खेलकुद

आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । उनले आईसीसी अवार्ड २०२२