प्रदेश १

भद्रपुर–सलकपुर सडक छ प्रतिशत कालोपत्र

झापा, माघ १९ गते । जिल्लाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने