बागमती

भरतपुर महानगरले जापान सरकारलाई दियो भ्रमण वर्षको निम्तो

चितवन, फागुन २८ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको छ । भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित