मधेश प्रदेश

उद्योगी र व्यवसायीको गुनासो : प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल

महोत्तरी, १३ माघ । बर्दिबासका उद्योगी र व्यवसायीहरुले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरुको जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आत्मदाह गरेका इलामका प्रेमप्रसाद