काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा (चेकपोस्टबाट करिब ३०० मिटर) तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो । काठमाडौं–मुग्लिङ सडक खण्डअन्तर्गत नागढुंगा सुरुङमार्गआसपासमा पहिरो आउँदा सडक अवरुद्ध भएको केन्द्रीय