मुख्य समाचार

हावा मात्र चल्छ, हिउँ पर्दैन, गाउँबस्ती सुक्खा

काठमाडौँ, माघ १८ गते । “हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि