मुख्य समाचार

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय