मुख्य समाचार

सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न मेयर साहको आग्रह

काठमाडौं, माघ १२ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री रवि लामिछानेसँग सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ । बिहिबार दिउँसो गृह गृहमन्त्री लामिछानेसँग एकीकृत बागमती सभ्यता