मुख्य समाचार

काठेखोलाको १२ औँ गाउँसभा : पालिकाभित्रका दीर्घरोगीका लागि मासिर पाँच हजार

बागलुङ, माघ ९ गते । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको