विचार

लुटेरा नेताहरुले नै देश चलाएपछि भ्रष्टाचार बढ्यो, त्यसैले तेस्रो जनआन्दोलन आवश्यक छ – प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलिय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् । काठमाडौंको कमलादी स्थित