सुदूरपश्चिम

आठ करोडमा बनेको सभागृह प्रयोगविहिन

काठमाडौँ, माघ २९ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित सभागृह प्रयोगविहिन अवस्थामा छ । पाँच वर्ष अघि रु आठ करोड ५१ लाखमा बनेको उक्त सभागृह हालसम्म पनि प्रयोगमा आउन सकेको छैन ।