सुदूरपश्चिम

भूमिहीन र सुकुम्बासीको तथ्याङ्क अझै सङ्कलन हुन सकेन

काठमाडौँ, चैत २३ गते । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो ।