कृषि

मिक्लाजुङ गाउँपालिका र जापानको स्पेसटाउनबिच भगिनी सम्बन्ध

काठमाडौँ — मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले जापानका प्रभावशाली सांसद कुबोटा तेत्सुयासँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणामा जापान भ्रमणमा रहेका अध्यक्ष राईले दुई पालिकाबिच भगिनी