मधेसको पहिचानका लागि सबैभन्दा बढी त्याग गर्ने पार्टी हो ‘माओवादी’: प्रचण्ड

धनुषा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको दाबी गरेका छन्। धनुषाको कमला नगरपालिका-३ पर्सामा आयोजित सहिद परिवार सम्मान...
नेहा र सत्येन्द्रको विवाह सम्बन्धी मुद्दामा राज्य पक्षबाट हस्तक्षेप भएको छैन : गृहमन्त्री लेखक

काठमाडौं — गृहमन्त्री रमेश लेखकले नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री लेखकले नेहा र सत्येन्द्रको विवाह सम्बन्धी मुद्दामा राज्य पक्षबाट हस्तक्षेप नभएको...
उप्रेन्द्र यादव भन्छन्– सरकार असफल भयो

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो राजनीतिक प्रतिवेदनमा सरकार असफल भएको निष्कर्ष निकालेका छन्। जसपाको आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै यादवले यस्तो निश्कर्ष निकालेका...