सरकार फेर्न कांग्रेस नेताहरू माओवादीसँग प्रस्ताव ल्याएका छन् : वर्षमान पुन

रुकुम पूर्व —   नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूले ल्याएको दाबी गरेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै...

सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ, मुआब्जा दिन कुनै प्रोसेस गरेन: बालेन

काठमाडौँ — काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५०औँ वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको...

सकियाे रवि लामिछानेकाे बयान, आदेश कहिले ?

काठमाडौँ —  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सकिएकाे छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबारदेखि सुरू भएकाे लामिछानेको बयान शुक्रबार दिउँसाे सकिएकाे हाे। उनले...

सरकार फेर्न कांग्रेस नेताहरू माओवादीसँग प्रस्ताव ल्याएका छन् : वर्षमान पुन

रुकुम पूर्व —   नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूले ल्याएको दाबी गरेका छन्।...

सरकार फेर्न कांग्रेस नेताहरू माओवादीसँग प्रस्ताव ल्याएका छन् : वर्षमान पुन

रुकुम पूर्व —   नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूले ल्याएको दाबी गरेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको...

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी

दैलेख —  दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी...

सहकारीको नियमन र डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउँदै सरकार

काठमाडौँ —  सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने भएएको छ। सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने...

काठमाडौँ — शुक्रबार र शनिबार देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेकाे भन्दै सतर्क रहन आग्रह गरिएकाे छ।

माैसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ ४ बजे विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारणले देशका हिमाली र पहाडी क्षेत्रमा दुई दिन वर्षा हुने जानकारी गराउँदै सतर्क रहन आग्रह गरेकाे हाे।

Laxmi sunrise bank 2034

महाशाखाकाअनुसार शुक्रबार साँझबाट देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुन सुरु हुनेछ। त्यसपछि शनिबार साझैसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ।

तर भारी वर्षाकाे भने सम्भावना छैन। शनिबार सदूरपश्चिम र कर्णाली प्रदेशकाे हिमाली तथा पहाडी क्षेत्रका अधिकांश क्षेत्रमा हिमपातकाे सम्भाना रहेकाे छ।

यस्तै गण्डकी, बागमती, काेशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका  केही स्थानमा हिमपातकाे सम्भावना रहेकाे छ।

वर्षाकाे सम्भाना भने सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा रहेकाे छ भने लुम्बनी, गण्डकी, बागमती, मधेश, काेशी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

शुक्रबारदेखि पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर तापक्रम घट्ने भएकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेकाे छ।

काठमाडौँ —नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो।

यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ। जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सकेको हो।

अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुगेको  छ। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए।

टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन्। लुम्बिनीकाे यो लगातार चौथो हार हो।

राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन। यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ।

बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए। लिगमा जनकपुरको यो लगातार चौथो जित हो।

४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ।

चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु

इलाम — उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक खेती गरिएको...

जनकपुरले एनपिएल जितेकोमा सार्वजनिक बिदा

काठमाडौँ — नेपाल प्रिमियर लिग जनकपुर बोल्ट्सले जितेपछि पर्साको प्रसौनी गाउँपालिकाले आइतबार विदा दिएको छ। गाउँपालिका अध्यक्ष जसवन्त यादवले सूचना जारी गर्दै मधेस प्रदेशको प्रतिनिधित्व गर्दै जनकपुर बोल्ट्सले एनपिएल...

सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ, मुआब्जा दिन कुनै प्रोसेस गरेन: बालेन

काठमाडौँ — काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५०औँ वर्षदेखि...

सकियाे रवि लामिछानेकाे बयान, आदेश कहिले ?

काठमाडौँ —  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सकिएकाे छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबारदेखि सुरू भएकाे लामिछानेको बयान...

सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम

बागलुङ — बागलुङको सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन...

सरकार फेर्न कांग्रेस नेताहरू माओवादीसँग प्रस्ताव ल्याएका छन् : वर्षमान पुन

रुकुम पूर्व —   नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूले ल्याएको दाबी गरेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको...

सरकार फेर्न कांग्रेस नेताहरू माओवादीसँग प्रस्ताव ल्याएका छन् : वर्षमान पुन

रुकुम पूर्व —   नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूले ल्याएको दाबी गरेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको...