कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौं: प्रधानमन्त्री ओली

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताएका छन्। सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित...

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ  — निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ। निर्वाचन आयोगको आजको...

सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?

काठमाडौँ  —  राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेले हस्ताक्षर गरेको चेक फेला पर्दैमा सहकारी ठगीमा उनको संलग्नता पुष्टी नहुने बताएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा भएको पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष...

कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौं: प्रधानमन्त्री ओली

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताएका छन्। सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन...

चिलिमेका तीन आयोजना निर्माण सम्पन्न

काठमाडौँ  —  नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। तीनवटा जलविधुत् आयोजनाहरु निर्माण सम्पन्न भई १६८ मेगावाट विधुत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।...

पहिलो चौमासिकमा झण्डै १३ अर्बको विद्युत् भारत निर्यात

काठमाडौँ —  चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ। देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख...

मिक्लाजुङ गाउँपालिका र जापानको स्पेसटाउनबिच भगिनी सम्बन्ध

काठमाडौँ — मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले जापानका प्रभावशाली सांसद कुबोटा तेत्सुयासँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणामा जापान भ्रमणमा रहेका अध्यक्ष राईले दुई पालिकाबिच...

कम्बोडिया पुगेर सीके राउतले गरे प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ — एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औँ साधारण सभामा भाग लिन कम्बोडिया पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका...

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

दमौली—  बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु १० लाख पाँच सय...

मानसिक स्वास्थ्य समस्या जटिल बन्दै लुम्बिनी प्रदेश

रुपन्देही— लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य...

चीनसँग सम्झौताका विषय दुई दलको सहमतिमा तय हुन्छन् : गृहमन्त्री लेखक

धनगढी — गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा हुने सहमति, सम्झौताका विषय सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहमतिका आधारमा तय हुने बताएका छन्। धनगढीमा...