कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौं: प्रधानमन्त्री ओली
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताएका छन्। सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित...
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
काठमाडौँ — निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ। निर्वाचन आयोगको आजको...
सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेले हस्ताक्षर गरेको चेक फेला पर्दैमा सहकारी ठगीमा उनको संलग्नता पुष्टी नहुने बताएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा भएको पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष...