पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय
![](https://i0.wp.com/www.palikanews.com/wp-content/uploads/2024/11/sdfdsfhh.jpg?resize=1246%2C606&ssl=1)
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ। मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका...
मानसिक स्वास्थ्य समस्या जटिल बन्दै लुम्बिनी प्रदेश
![](https://i0.wp.com/www.palikanews.com/wp-content/uploads/2024/11/lumbini-provision-map.jpg?resize=1000%2C600&ssl=1)
रुपन्देही— लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै...
दुर्गा प्रसाईंमाथि किर्ते र साइबर अपराधमा अनुसन्धान हुने
![](https://i0.wp.com/www.palikanews.com/wp-content/uploads/2024/11/dsfgdsf-111.jpg?resize=1142%2C549&ssl=1)
काठमाडौँ — फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) मा अनुसन्धान हुने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को...