कर्णाली याक्स र महिन्द्राबीच सम्झौता

काठमाडौँ  — आगामी नेपाल प्रिमियर लिग (एनपिएल) को लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नि ग्रुपसँग सम्झौता गरेको छ। शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतामा कर्णाली याक्समा...

प्रचण्डको चेतावनी : शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य छैन

काठमाडौँ  — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको बताएका छन् । शुक्रवार निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन...

नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौँ  —  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा...

सहिद लखन गाउँपालिकामा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ  —  सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। आर्थिक भावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम...

उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ

काठमाडौँ  — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन्। भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहकार्य...

मिक्लाजुङ गाउँपालिका र जापानको स्पेसटाउनबिच भगिनी सम्बन्ध

काठमाडौँ — मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले जापानका प्रभावशाली सांसद कुबोटा तेत्सुयासँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणामा जापान भ्रमणमा रहेका अध्यक्ष राईले दुई पालिकाबिच...

कम्बोडिया पुगेर सीके राउतले गरे प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ — एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औँ साधारण सभामा भाग लिन कम्बोडिया पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका...

कर्णाली याक्स र महिन्द्राबीच सम्झौता

काठमाडौँ  — आगामी नेपाल प्रिमियर लिग (एनपिएल) को लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नि ग्रुपसँग सम्झौता गरेको छ। शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता...

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

दमौली—  बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु १० लाख पाँच सय...

मानसिक स्वास्थ्य समस्या जटिल बन्दै लुम्बिनी प्रदेश

रुपन्देही— लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य...