मन्त्रिपरिषद् बैठकको १३ निर्णयहरू

काठमाडौँ — नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो संचालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय गरेको छ।...

लिपुलेकबारे भारत र चीनबीचको सहमतिले नेपाललाई फरक नपार्ने सरकारको निष्कर्ष

काठमाडौँ —  लिपुलेकबारे भारत र चीनबीचको सहमतिले नेपाललाई कुनै फरक नपार्ने निष्कर्ष सरकारले निकालेको छ । पुस ९ गते बसेको मन्त्रिपरिषद्को निर्णय बिहीबार सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले उक्त निष्कर्ष सुनाएका हुन्।...

शुक्रबार र शनिबार देशका धेरै ठाउँमा वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ — शुक्रबार र शनिबार देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेकाे भन्दै सतर्क रहन आग्रह गरिएकाे छ। माैसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ ४ बजे विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारणले...

मन्त्रिपरिषद् बैठकको १३ निर्णयहरू

काठमाडौँ — नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो संचालनलाई सम्बद्ध...

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी

दैलेख —  दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी...

सहकारीको नियमन र डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउँदै सरकार

काठमाडौँ —  सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने भएएको छ। सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने...

काठमाडौँ — शुक्रबार र शनिबार देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेकाे भन्दै सतर्क रहन आग्रह गरिएकाे छ।

माैसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ ४ बजे विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारणले देशका हिमाली र पहाडी क्षेत्रमा दुई दिन वर्षा हुने जानकारी गराउँदै सतर्क रहन आग्रह गरेकाे हाे।

Laxmi sunrise bank 2034

महाशाखाकाअनुसार शुक्रबार साँझबाट देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुन सुरु हुनेछ। त्यसपछि शनिबार साझैसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ।

तर भारी वर्षाकाे भने सम्भावना छैन। शनिबार सदूरपश्चिम र कर्णाली प्रदेशकाे हिमाली तथा पहाडी क्षेत्रका अधिकांश क्षेत्रमा हिमपातकाे सम्भाना रहेकाे छ।

यस्तै गण्डकी, बागमती, काेशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका  केही स्थानमा हिमपातकाे सम्भावना रहेकाे छ।

वर्षाकाे सम्भाना भने सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा रहेकाे छ भने लुम्बनी, गण्डकी, बागमती, मधेश, काेशी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

शुक्रबारदेखि पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर तापक्रम घट्ने भएकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेकाे छ।

काठमाडौँ —नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो।

यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ। जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सकेको हो।

अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुगेको  छ। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए।

टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन्। लुम्बिनीकाे यो लगातार चौथो हार हो।

राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन। यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ।

बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए। लिगमा जनकपुरको यो लगातार चौथो जित हो।

४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ।

जनकपुरले एनपिएल जितेकोमा सार्वजनिक बिदा

काठमाडौँ — नेपाल प्रिमियर लिग जनकपुर बोल्ट्सले जितेपछि पर्साको प्रसौनी गाउँपालिकाले आइतबार विदा दिएको छ। गाउँपालिका अध्यक्ष जसवन्त यादवले सूचना जारी गर्दै मधेस प्रदेशको प्रतिनिधित्व गर्दै जनकपुर बोल्ट्सले एनपिएल...

हिउँ गुमाएको ‘माछापुच्छ्रे हिमाल’ [तस्बिरहरू]

काठमाडौँ —   माछापुच्छ्रे हिमाल कास्कीमा अवस्थित छ। पर्यटकीय सहर पोखरालगायत आसपासका जिल्लाबाट दृष्या अवलोकन गर्न सकिने हिमाल हिउँद लाग्दासमेत हिउँविहीन छ। जलवायु प्रदूषणले नेपालका हिमालहरू पग्ली रहेको विभिन्न अध्ययनले...

सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम

बागलुङ — बागलुङको सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन...

कर्णालीको हारसँगै फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्ने

काठमाडौँ —  नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(बिहीबार) भएको क्वालिफायर टु खेलमा कर्णाली याक्सले हार बेहाेरेसँगै फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्ने भएका छन्। आज भएकाे खेलमा जनकपुर बाेल्ट्सले कर्णालीलाई...