देशैभरका शिक्षक काठमाडाैंका सडकमा [फाेटाे फिचर]

काठमाडौं — देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन्। शनिवार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरे। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडाैं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु...
राजावादीहरू सलवलाएको कारण ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित

काठमाडौं — नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किन लागेका छन् । फागुन १२ देखि झापाबाट सुरु भएको अभियान रौतहट पुगेर स्थगित भएको हो। शनिबार रौतहटमा बसेको शीर्ष...
‘जनसंख्याका आधारमा महिला प्रतिनिधित्व हुनुपर्छ’

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनसंख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आर्थिक समानता र जनंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने बताएका हुन्।...