कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ — कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने गरी सरकारी वकिल कार्यालय, काठमाडौंले गरेको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले...

म समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् । समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक...

मानव तस्करीमा मुछिएका एमाले सांसदलाई मुद्दा नचलाउने निर्णय सर्वोच्चले गर्‍याे सदर

काठमाडौँ — सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णय सदर गरेकाे छ। आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गर्ने निर्णय कानुनसम्मत नै भएको...

कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ — कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने गरी सरकारी वकिल कार्यालय, काठमाडौंले गरेको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ...

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की  —  पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल...

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

काठमाडौँ —  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन्। नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।...

काठमाडौँ —नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो।

यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ। जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सकेको हो।

अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुगेको  छ। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए।

टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन्। लुम्बिनीकाे यो लगातार चौथो हार हो।

राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन। यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ।

बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए। लिगमा जनकपुरको यो लगातार चौथो जित हो।

४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ।

कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ — कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने गरी सरकारी वकिल कार्यालय, काठमाडौंले गरेको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ...

कम्बोडिया पुगेर सीके राउतले गरे प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ — एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औँ साधारण सभामा भाग लिन कम्बोडिया पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका...

मानव तस्करीमा मुछिएका एमाले सांसदलाई मुद्दा नचलाउने निर्णय सर्वोच्चले गर्‍याे सदर

काठमाडौँ — सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णय सदर गरेकाे छ। आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ...

म समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् । समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा...

जनकपुरले दियो लुम्बिनीलाई १३७ रनको लक्ष्य

काठमाडौँ — एनपिएलको १४ औं खेलमा जननकपुरले  लुम्बिनी लायन्सलाई एक सय १३७ रनको लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले ९ विकेट...

एनपिएल : नरेन साउदले ५ विकेट लिँदा सुदूरपश्चिमको लागतार दोस्रो जित

काठमाडौँ — युवा स्पिनर नरेन साउदले ५ विकेट लिएपछि नेपाल प्रियिमर लिगमा सुदूरपश्चिम रोयल्सले लागतार दोस्रो जित निकालेको छ। दोस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिमले बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा काठमाडौं...