पशुपतिबाट साधुसन्तको गरियो बिदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

काठमाडौं— महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ। शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो। गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि...
माओवादीसँगको एकताले ओली सरकारले काम गर्न पाएन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिवेलाको सरकारले राम्रोसँग काम गर्न नपाएको बताएका छन् । एमाले पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक...
चाडपर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्याउँछन् : राष्ट्रपति

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गरेका छन् । शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका...